TRENDING

धुनिबेशीमा गुडिरहेको एक बसमा लाग्यो आगो

धादिङ । धादिङको धुनिबेशीमा गुडिरहेको एक बसमा आगो लागेको छ । शनिबार विहान ११ १५ को समयमा ग १ ख ४८४६ नम्बरको बसमा आगो लागेको हो ।