

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनिको वार्षिकोत्सवको अवसरमा कम्पनिका विभिन्न शाखाले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड बालाजु क्षेत्रिय कार्यालयले कम्पनीको ५ औं बार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा सिटिजन लाइफका क्षेत्रिय शाखा प्रमुख एवं रेडक्रसका आजिवन सदस्य बिष्णु प्रसाद सापकोटाले कार्यक्रमको उद्घाटन गर्नुहुँदै हालको कोभिड र डेंगु जस्तो महामारिले देशभरि नै रगतको अभाव भइरहेकोले रक्तदान कार्यक्रम गरिएको बताउनु भयो ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कं. लि बालाजु क्षेत्रिय कार्यालय अन्र्तगतको सतुंगल शाखा प्रमुख जयसिंह भाट, टोखा शाखा प्रमुख राजकुमार न्यौपाने स्वयंभु शाखा प्रमुख कल्पना भण्डारि जरंखु शाखा प्रमुख मनिषा तामाङ, भैंसेपाटि शाखा प्रमुख अमिर खरेलका साथै बिभिन्न शाखाका कर्मचारि, एजेन्सि म्यानेजर , अभिकर्ता लिडर्स , ग्राहक र शुभेच्छुक गरि ४३ जनाले रक्तदान गरेका थिए ।
त्यसैगरि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ५ औं बार्षिकोत्सबको उपलक्ष्यमा बालाजु क्षेत्रिय कार्यालयल अन्र्तगतको धादिङ शाखाले पनि रक्तmदान कार्यक्रम आयोजना गरेको छ । धादिङ जिल्ला अस्पतालमा सम्पन्न रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको बताइएको छ ।
इन्सुरेन्सबाट थप समाचार
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७