TRENDING

कोरोना संक्रमणको दर घट्दै , आज मात्र १४२ जनामा संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना भाइरसको (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । तीन हजार ४५० वटा नमुना परीक्षण गर्दा १४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज ३२३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ५२८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ ।

Corona