TRENDING
होमपेज
सात लघुबिमाको लाइसेन्स खुल्ला


काठमाडौं। नियामक निकाय बिमा समितिले सात लघुबिमाको लाइसेन्स वितरण गर्न प्रस्ताव आह्वान गरेकोछ। सार्वनिक सूचना जारी गर्दै बिमा समितिले नयाँ लघुबीमाको लाइसेन्स लिन चाहने जोसुकैलाई लघुबिमा स्थापना सम्बन्धी निर्देशिका बमोजिमको प्रस्ताव दर्ता गर्न आह्वान गरेको हो।
बिमा समितिले प्रकाशन गरेको सूचना अनुसार ३५औं दिन दिनको १२ बजेभित्र दरखास्त पेस गरिसक्नुपर्नेछ। प्राप्त प्रस्ताव मध्ये सबैभन्दा उच्चतम अंक ल्याउने मध्येबाट तीन वटा जीवन बिमा र चार वटा निर्जीवन लघुबिमालाई लाइसेन्स वितरण गरिनेछ। कूल ७५ करोड चुक्ता पुँजी भएको लघुबिमा कम्पनी काठमाडौं बाहिर कार्यालय राखी सञ्चालन गर्नुपर्नेछ। लघुबिमा कम्पनीको लाइसेन्स लिँदा क्रस होल्डिङ हुने गरी लगानी गर्न नपाइने व्यवस्था गरिएको छ।
इन्सुरेन्सबाट थप समाचार
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
मंसिर ७, २०८१
नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
मंसिर ७, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७