TRENDING

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ४४ जनामा कोरोना पुष्टि, ३ जनामो मृत्यु

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो । यो समयमा थप ३ जनामो मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६ जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जना गरी ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन ।

Corona