TRENDING
होमपेज
सिटिजन लाइफको साधारण सभा आउँदो साउन ६ गते


काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको असार १३ गते बसेको बैठकले वार्षिक साधारण सभा आउँदो साउन ६ गते आयोजना गर्ने निर्णय गरेको हो ।
सभा ललितपुरको कुपण्डोलस्थित होटेल हिमालयमा दिउँसो ३ बजे हुनेछ । सभाले नियामक निकायले तोकेबमोजिम कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । यसका लागि अन्य कुनै जीवन बीमा कम्पनीसँग आपसमा गाभ्ने, गाभिने र प्रापित प्रयोजनका लागि गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्ने छ ।
इन्सुरेन्सबाट थप समाचार
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
मंसिर ७, २०८१
नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
मंसिर ७, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७