TRENDING
होमपेज
समाजवादी प्रेस संगठनको केन्द्रीय कमिटीमा धादिङका ५ पत्रकार


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले २ सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । समितिमा धादिङबाट उपाध्यक्ष सहित ५ जना चयन भएका छन् ।
संगठनको बागमती प्रदेश इन्चार्ज समेत रहेका नवराज छत्कुली केन्द्रीय उपाध्यक्षमा र सुवास खतिवडा, सरिता श्रेष्ठ, राजाराम शर्मा र सुनिता सिंखडा संस्थापक केन्द्रिय सदस्यमा चएन भएका हुन् ।
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको प्रेस संगठन नेपालको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो । जसको महासचिव भुपराज खड्का रहेका छन् ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७