समाजवादी प्रेस संगठनको केन्द्रीय कमिटीमा धादिङका ५ पत्रकार
कार्तिक २७, २०७८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले २ सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।..