TRENDING
होमपेज
नेकपा एसका सातै प्रदेश कमिटीले पाए पदाधिकारी


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सातवटै प्रदेश कमिटीमा पदाधिकारी तोकेको छ ।
पार्टीको हालैका बैठकले लिएका निर्णय कार्यान्वयन गराउन प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेका छन् ।
नेकपा एसको नयाँ सर्कुलरमा सातवटै प्रदेशका प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव तोकिएको छ ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७