TRENDING

भारतमा गाईले जन्मायो अनौठो बाच्छो, दुर्गाको अवतार भन्दै स्थानीयले गरे पूजा [भिडियो]

काठमाडौं । भारतको ओडिशास्थित नवरंगपुरमा नवरात्रिको समयमा एक गाईले दुईवटा टाउको भएको बाच्छो जन्माएको छ । सो बाच्छोको २ टाउको र ३ वटा आँखा रहेको बताइएको छ ।

सो बाच्छोलाई स्थानीयले भगवान दुर्गाको अवतार भन्दै पूजा गरेका छन् ।

नवरंगपुरको बीजापुर गाउँमा किसा धनीरामले पालेको गाईले २ टाउको र ३ आँखा भएको बाच्छो जन्माएको हो ।

 

 

 

odd news