TRENDING

साउन ६ गते नेपालभर सार्वजनिक बिदा

काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले भोली नेपाल अधिराज्यभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

इस्लाम धर्मावलम्बीहरुले मनाउने बक्र इद ईद उल अजहा को अवसरमा सरकारले बिदा दिने घोषणा गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्ले आज गरेको निर्णय अनुसार भोली नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालयहरु, निकायहरु र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक बिदा दिने जनाइएको छ ।