TRENDING

धादिङमा पनि निषेधाज्ञा जारी (विस्तृत निर्णय सहित हेर्नुहोस्)

धादिङ ।  कोभिड १९ संकट व्यवस्थापन केन्द्र धादिङको आज बसेको बैठकले धादिङ जिल्लामा बैशाख २१ गते बिहान ६ बजेदेखि बैशाख ३१ गते राति १२ बजे सम्मका लागि पूर्ण निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमणको दर उच्च रुपमा बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको बताइएको छ । विस्तृत निर्णय हेर्नुहोस् ।