TRENDING

मिर्मिरे लघुवित्तको शेयरमूल्य समायोजन, कति तोक्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

आइतवार नेप्सेले कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । समायोजनापछिको मूल्य १ हजार ३७१ रुपैयाँ तोकिएको छ ।