TRENDING

लिखित नतिजा प्रकाशन सम्वन्धी लोकसेवा आयोगले निकाल्यो यस्तो सूचना !

काठमाडौं । लोकसेवा आयोगले लिखित नतिजा कृषि विकास बैंकको विभिन्न पद तथा समूहको लिखित नतिजा प्रकाशन गरेको छ ।

आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, लिखित परीक्षा नतिजा प्रकाशन शाखाले कृषि विकास बैंकको लिखित नतिजा प्रकाशन गरेको हो ।

कृषिको वि.नं. १३/०७५–७६ (खुला तथा समावेशी)(भैरहवा केन्द्र), चौथो तह, प्रशासन, प्रशासन, लेखपाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुलाई अन्तर्वार्ता र अन्य बाँकी कार्यक्रमको लागि सम्वन्धित निकायमा सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ ।

नतिजा हेर्नका लगि यहाँ क्लिक गर्नुहोस् ।

 

 

लोकसेवा आयोग