TRENDING
होमपेज
सर्यो ज्योति लाइफको आईपीओ निष्काशन मिति, यस्तो छ कारण !


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ निष्काशन मिति सरेको छ ।
यस अघि कम्पनीले फागुन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गरिने जनाए पनि सिडिएस एण्ड क्लियरिङ हाउसले कम्पनीको शेयर निष्काशन मिति दुई दिन अघि सार्न आग्रह गरेको हो ।
अब कम्पनीको आईपीओ फागुन २१ गते शुक्रबारदेखि निष्काशन हुनेछ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
इन्सुरेन्सबाट थप समाचार
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
मंसिर ७, २०८१
नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
मंसिर ७, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७