TRENDING
होमपेज
आउने भयो सिटीजन लाइफको पनि ७५ करोडको आईपीओ, कस्तो छ वित्तिय अवस्था ?


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आउने भएको छ । आज सम्पन्न भएको कम्पनीको तेस्रो साधारण सभाले ७५ करोड बराबरको आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको छ ।
७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गर्नुअघि नै रेटिङ सम्पन्न गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैँया रहेको छ । आईपीओ पश्चात कम्पनीको पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।
नयाँ बीमा कम्पनीको रुपमा व्यवसाय सञ्चालन गर्दै आएको उक्त कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म ११ करोड १ लाख ८४ हजार खुद नाफा गरेको छ ।
यस अवधिसम्म १ अर्ब ४० करोड २१ लाख ४५ हजार कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले २६ करोड ७१ लाख ९९ हजार दाबी भुक्तानी गरेको छ ।
कम्पनीको जगेडा कोषमा ७२ करोड ८० लाख ४९ हजार रहेको छ भने बीमा कोषमा २ अर्ब ३९ करोड ८१ लाख रहेको छ ।
इन्सुरेन्सबाट थप समाचार
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
मंसिर ७, २०८१
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
मंसिर ७, २०८१
नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
मंसिर ७, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७