

नायिका सारा सिर्पालीले अपेक्षित सफलता पाउन सकेकी छैनन् । साराको चर्चा त हुन्छ, तर चलचित्र सफल नहुँदा उनलाई मेकरले पत्याउन सकिरहेका छैनन् । ३ वटा चलचित्र निरन्तर रुपमा असफल भएपछि सारा हिट चलचित्रको खोजीमा छिन् । उनले अभिनय गरेको चलचित्र ‘गुञ्जन’ रिलिजको प्रतिक्षामा छ ।
सारा रिजर्भ बस्न रुचाउने नायिका हुन् । चलचित्र बजारमा उनको चर्चा अरु केही नायिकाको जस्तो हुँदैन । चलचित्र ‘सुश्री सम्पत्ती’ रिलिजको समयमा उनको प्रेमको चर्चा चलेपनि पछि सेलायो । साराले पनि यस बिषयमा खासै बोलिनन् ।
उनै साराले सामाजिक संजालमा लेखेकी छिन्–‘के कसैलाई थाहा छ, म कती प्रेम गर्छु ?’ साराले कुनै व्यक्तिप्रति इङ्गित गर्दै आफूले धेरै प्रेम गर्ने कुरा गरेकी छिन् । यसले, सारा कसैको प्रेममा छिन् कि भन्ने अड्कल लगाउने ठाउँ त दिएको छ ।
तर, यो बिषयमा साराले केही पनि बताएकी छैनन् ।
ब्लगबाट थप समाचार
हिमपात र सञ्चार अभावले पिरोलिएको याङ्मा
सुन्दर ज्वालामुखी वडा नम्बर १, हेरौं भिडियोमा
फेरिँदै आन्तरिक पर्यटनका गन्तव्य
‘त्यो भातखाने डाँडा, यो भातखाने डाँडा’
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७