सल्यानमा सडकबाट २ सय मिटर तल खस्यो बस, ११ जनाको मृत्यु, केहीको अवस्था गम्भीर
कार्तिक २१, २०७८
सल्यान । सल्यानमा बस दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको ना २ ख..