TRENDING

स्वास्थ्य

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’ – शङ्कर पोखरेल
जेष्ठ ५, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न ढिलाइ गर्न..

लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
जेष्ठ २, २०८२

भक्तपुर । भक्तपुरमा अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ । जिल्ला प्रहरी परिसरले लागुऔषध नियन्त्रण अभियान सुरु गरेसँगै..

सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
जेष्ठ २, २०८२

काठमाडौं । तीन वर्षअघि तीन दशकको पर्खाइपछि सञ्चालन भएको मेलम्ची खानेपानी आयोजनालाई बाढीले विनास गरायो । खानेपानी मन्त्रालयका अनुसार रु..

सर्लाहीको निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा
बैशाख १०, २०८२

सर्लाही । सर्लाहीको दक्षिण–पश्चिमी भेगको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारमा सम्पूर्ण निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ ।..

जडीबुटी कम्पनीः क्षणभरमै २८ करोड बराबरको क्षति, अब कसरी अगाडि बढ्दैछ?
चैत्र २१, २०८१

काठमाडौं - जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड नेपालका उत्पादनलाई विश्वमा नै चिनाउने कम्पनी हो। कम्पनीले उत्पादन गर्दै आएको सञ्चो..

प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
चैत्र २१, २०८१

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयले आज प्रेस विज्ञप्ति..

असामान्य रूपमा तातो ग्रीष्म ऋतु आउने भारतीय मौसम पूर्वानुमानकर्ताहरूको चेतावनी
चैत्र १९, २०८१

एजेन्सी । भारतमा यस गर्मीमा सामान्यभन्दा बढी तापक्रम हुने अपेक्षा गर्न सकिने र गर्मीका अधिक दिनहरूले जीवन र जीविकोपार्जनमा प्रभाव..

भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
चैत्र १३, २०८१

अभिभावकहरूले यदि आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरूलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरूको भोजन कति पौष्टिक..

ब्राजिलमा चमेरोमा नयाँ नोभल कोरोनाभाइरस फेला
चैत्र ५, २०८१

प्रवास । ब्राजिलमा चमेरोमा नयाँ नोभल कोरोनाभाइरस फेला परेको छ, जुन मर्स (मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम) भाइरससँग मिल्दोजुल्दो रहेको बताइएको..

स्टाफ नर्सहरुलाई क्रिटिकल केयरको तालिम प्रदान
फाल्गुन २०, २०८१

काठमाडौं । नेपाल मेडिकल कलेजले स्टाफ नर्सहरुलाई क्रिटिकल केयरको तालिम प्रदान गरेको छ । कलेजले आफ्ना ३६ जना स्टाफ नर्सहरुलाई..

बेलायतमा नोरोभाइरस सङ्क्रमण झन्डै ३० प्रतिशतले वृद्धि
फाल्गुन १९, २०८१

लन्डन । बेलायतका स्वास्थ्य अधिकारीहरूले यस हप्ता नोरोभाइरसको सम्भावित दोस्रो लहरबारेमा चिन्ता व्यक्त गरेका छन् ।यूके हेल्थ सेक्युरिटी एजेन्सी ९यूकेएचएसए०..

दुई सिफ्टमा शल्यक्रिया सेवा सुरु गर्दै वीर अस्पताल
फाल्गुन १६, २०८१

काठमाडौं । वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित..

जलवायु परिवर्तनका असर कम गर्न युवाले अन्तर्राष्ट्रिय साझेदारी सहित नेतृत्वदायी भूमिका खेल्नुपर्छ : बस्नेत
फाल्गुन १४, २०८१

क्वालालाम्पुर । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न युवाहरुले अन्तर्राष्ट्रिय साझेदारी सहित नेतृत्वदायी भूमिका..

आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सुरु
माघ २२, २०८१

काठमाण्डौ । आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी..

प्यारालाइसिस हुन अगावै देखिन सक्छ यस्ता लक्षण
मंसिर १८, २०८१

दिमागमा रगत पुर्‍याउने नसा बन्द भइ आउने समस्यालाई ‘स्ट्रोक’ ९मस्तिष्कघात० वा प्यारालाइसिस भनिन्छ । यस्ता समस्याको पहिचान गर्ने र उपचार..

मृगौला प्रत्यारोपण गरेका बिरामीको मृत्युपछि बाहिरियो मेडिसिटी अस्पतालको लापरबाही
मंसिर ६, २०८१

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चरम लापरबाही बाहिरिएको छ । उपचारका लागि ल्याएको बिरामी निको बनाउनुको सट्टा अस्पतालले मृगौला नै..