छोरो मान्छे भएर रून्छन्? – सुरज सुवेदी
कार्तिक २०, २०७७
एक दिन साँझपख केही मान्छेले एउटा स्ट्रेचर हाम्रो घरअगाडि बिसाए। त्यहाँ एक जना महिला सुतेकी थिइन्। उनलाई बेथा लाग्न थालिसकेको..