TRENDING

विकास

कालीगण्डकी थुनेर देशकै ठूलो जलविद्युत् आयोजना बनाउन अध्ययन, १० वर्षसम्म सक्ने लक्ष्य
चैत्र १७, २०७७

काठमाडौं । पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ ।..

नर्भिकद्वारा अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रियाको सुरुवात
चैत्र १६, २०७७

काठमाडौं । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि चिरपरिचित होइन । अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प..

उपत्यकाको घर-घरमा मेलम्चीको पानी : दैनिक १७ करोड लिटरसम्म काठमाडौं ल्याउने, पहिलो चरणमा कहाँ-कहाँ पुग्यो ?
चैत्र १५, २०७७

काठमाडौं । लामो प्रतिक्षापछि आजदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको छ । देवकोटा सडक, बत्तीसपुतली,..

पर्यटनलाई प्रवर्द्धन गर्ने रणनीतिक योजनाको मस्यौदामाथि छलफल, अर्थतन्त्रमा योगदान बढाई ब्राण्डिङ र बजारीकरणमा जोड
चैत्र १४, २०७७

पोखरा । पोखराको पर्यटनलाई ब्राण्डिङसहित प्रवर्द्धन गर्न आवश्यक तत्कालीन एवं अल्पकालीन रणनीतिका बारेमा तयार गरिएको मस्यौदामाथि सरोकारवालाबीच बृहत छलफल गरिएको..

नर्भिकले अत्याधुनिक र सुविधायुक्त सेवा सहितको टेस्टट्यूब बेबी सेन्टर संचालनमा ल्याउँदै
चैत्र १२, २०७७

काठमाडौं । देशकै स्तरीय अस्पताल, नर्भिक इन्टरनेशनल हस्पिटलमा अब बाँझोपनको समेत अत्याधुनिक प्रविधिबाट उपचार हुने भएको छ । विभिन्न कारणले..

अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमनमा पर्यटन मन्त्री, सफाइ सुधार्न एक हप्ते अल्टिमेटम
चैत्र ८, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिकरुपमा अनुगमन/निरीक्षण गर्नुभएको छ । अनुगमनमा पर्यटन..

रक्सौल–काठमाडौँ रेलमार्ग निर्माण समझदारीमा हस्ताक्षर गर्न महानिर्देशकलाई अख्तियारी
चैत्र ८, २०७७

काठमाडौं । सरकारले रक्सौलदेखि काठमाडौँसम्म ‘ब्रोड गेज’ रेलमार्गको निर्माण कार्य आगाडि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत..

जीडीपीको तुलनामा न्यून मात्रै पूर्वाधार क्षेत्रमा खर्च
चैत्र ६, २०७७

काठमाडों । पछिल्ला आर्थिक वर्षमा पूँजीगत बजेट खर्च कूल गार्हस्थ उत्पादन (जिडिपी)को छदेखि साढे ७ प्रतिशत मात्रै भइरहेको छ ।..

‘एकीकरण पदमार्ग’मा नेपाली सेनाको पदयात्रा
फाल्गुन २९, २०७७

काभ्रेपलाञ्चोक । नेपाली सेनाले नेपाल एकीकरणका दौरान काभ्रेपलाञ्चोकमा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोलाई ‘एकीकरण पदमार्ग’ नामाकरण..

वर्णशङ्कर मकैको बीउ उत्पादन सम्बन्धी तालीम
फाल्गुन २८, २०७७

काठमाडौं । किसानलाई वर्णशङ्कर (हाइब्रिड) मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम..

धुलिखेल–सिन्धुली–बर्दिवास सडक मर्मत हुँदै
फाल्गुन २८, २०७७

काठमाडौं । निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै छ वर्षपछि धुलिखेबाट सिन्धुली हुँदै बर्दिवाससम्मको सडकमा धेरै खण्डमा मर्मतको काम अघि..

नेपाली बजारमा आयो आईप्रोको फिचर फोन, उच्च मुल्य देखि निकै सस्तोमा पनि पाइने
फाल्गुन २५, २०७७

काठमाडौं । नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको..

नेपाल टेलीकमद्धारा च्याटबोट सेवा शुरु
फाल्गुन २१, २०७७

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न..