TRENDING

राजनीति

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री
माघ १५, २०७७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि..

प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाइ जारी
माघ ८, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको पाँचौँ दिनको सुनुवाइ जारी छ । सुनुवाइ हुँदाहुँदै समय अभावका..

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रम
माघ ८, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किन बेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा..

निर्वाचनको तयारी
माघ ५, २०७७

 विराटनगर । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा..

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत
माघ ४, २०७७

काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।..

निर्वाचनको तयारीमा जुट्न आह्वान
माघ ३, २०७७

पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)..

प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दैमा’ : अर्को इजलास शुक्रबार
पुस २९, २०७७

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको..

प्रतिनिधिसभा विघटन मुद्दा सुनुवाइः बृहत् पूर्ण इजलासको माग
पुस २९, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदन माथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ..

संविधानमा नभएको व्याख्या सर्वोच्च अदालतले गर्दैनः अध्यक्ष दाहाल
पुस २८, २०७७

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाबाट नै प्रतिनिधिसभा पुनःस्थापना हुने बताउनुभएको..

प्रतिनिधिसभा विघटन मुद्दाः भोलि सुनुवाइ हुँदै
पुस २८, २०७७

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भोलि बुधबार सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक..

संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक उपसभापति निधि
पुस २८, २०७७

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताउनुभएको छ ।..

संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छ : भण्डारी
पुस २७, २०७७

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनुभएको छ..

वर्तमान सरकार स्थायित्वको सरकार हो : प्रधानमन्त्री ओली
पुस २६, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरताको सरकार भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले..

आन्दोलनका लागि तयार रहन नेपालको आग्रह
पुस २६, २०७७

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप..

कांग्रेसद्वारा सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन
पुस २५, २०७७

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन एवं सभा आयोजना गरेको छ । पार्टी..

सुदूरपश्चिमलाई समृद्ध बनाउँछौँ : मन्त्री भट्ट
पुस २५, २०७७

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री माया भट्टले पर्यटन क्षेत्रको प्रवद्र्धनबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउने सकिने..

वर्तमान सरकारको नेतृत्वमा समाजवाद आउँदैनः नेपाल
पुस २५, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलिएको बताउनुभएको छ । सिरहास्थित कर्जन्हा नगरपालिकाको..

पूर्वप्रधानन्यायाधीशबाट संविधान, कानून विपरीत खालका वक्तव्य आउनु खेदजनक छः सरकारका प्रवक्ता
पुस २५, २०७७

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधिसभा विघटन प्रकरणमा चार पूर्वप्रधानन्यायाधीशले दिएको वक्तव्यप्रति आपत्ति जनाउनु भएको छ ।..

जनताको भावना कुण्ठित हुन पुगेकोमा चिन्तित छौँ : उपप्रधामन्त्री पोखरेल
पुस २५, २०७७

मकवानपुर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताको भावना कुण्ठित भएकोमा चिन्तित रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय..