TRENDING

राजनीति

मौन अवधिमा सामाजिक सञ्जाल नियन्त्रण गर्न चुनौती
बैशाख २७, २०७९

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन अयोगले निर्वाचनलाई..

महामन्त्रीद्वय थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल
बैशाख २७, २०७९

काठमाडौंं । नेपाली कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई..

ज्वालामुखी १ मा आफ्नो विकल्प नभएको नेकपा एस वडाध्यक्षका उम्मेदवार सिलवालको दाबी
बैशाख २६, २०७९

धादिङ्ग । धादिङ्ग जिल्ला ज्वालामुखी गाउँ पालिका वडा नम्बर १ ने क पा (समाजवादी) का वडाध्यक्षका उम्मेदवार राम प्रसाद सिलवालले..

प्रविधिमैत्री बन्दै आयोग : सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न निर्देशन
बैशाख २६, २०७९

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई विवादरहित र स्वतन्त्र सम्पन्न गराउन निर्वाचन आयोगले विभिन्न रणनीति अख्तियार..

स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनको सङ्घर्ष : अध्यक्ष दाहाल
बैशाख २६, २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको..

मङ्लगबार रातिदेखि सीमानाका बन्द हुने
बैशाख २६, २०७९

सप्तरी । सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ । जिल्ला..

गठबन्धन राष्ट्रिय आवश्यकता हो : सभापति देउवा
बैशाख २५, २०७९

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनद्वारा आज..

आलेख– स्थानीय निर्वाचनः दलहरू महिलाप्रति अनुदार भएको गुनासो
बैशाख २५, २०७९

सप्तरी । आसन्न स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा आठ महिलाले मात्र पालिकाको नेतृत्वका लागि उम्मेदवार बन्ने मौका पाएका छन् ।..

स्थानीय तह निर्वाचन : वयस्क उम्मेवारको सङ्ख्या बढी
बैशाख २५, २०७९

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको सङ्ख्या उल्लेख्य देखिएको छ । निर्वाचन आयोगका अनुसार ३५..

नेकपा(एस)को प्रतिबद्धता– ‘बूढानीलकण्ठ : साथी पनि सरकार पनि’
बैशाख २५, २०७९

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) बुढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेन्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा..

मतदानबाट वञ्चित हुँदैछन् स्वदेशकै मतदाता
बैशाख २०, २०७९

काठमाडौं । सोह्रखुट्टे बस्ने २० वर्षीया सुरक्षा शर्मा निर्वाचनमा मतदान गर्न उत्सुक छिन् । तर स्याङ्जाको वालिङ नगरपालिका स्थायी ठेगाना..

मतगणनास्थलहरुमा सीसीटीभी मार्फत निगरानी र अनुगमन गर्ने
बैशाख २०, २०७९

काठमाडौं । निर्वाचन आयोगले मतगणनास्थलहरुमा क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) मार्फत निगरानी र अनुगमन गर्ने भएको छ । मतगणनास्थलको सुरक्षाका लागि..

आफ्ना उम्मेदवार जिताउन मन्त्रीहरुद्धारा नै आचारसंहिता उल्लंघन
बैशाख २०, २०७९

हेटौंडा । प्रदेश राजधानी हेटौंडाका अधिकांश मन्त्रीले हेटौंडा छाडेका छन् । स्थानीय तह निर्वाचनका लागि मन्त्रीहरुले वैशाख महिनाको शुरुदेखि नै..

वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी
बैशाख १९, २०७९

काठमाडौं । लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीयतह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ । चिस्यान..

प्रमुख दलका घोषणापत्रमा जलवायु परिवर्तनका मुद्दा : दिगो हरित अर्थतन्त्रमा कांग्रेसको जोड
बैशाख १९, २०७९

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि सबै दल तथा तिनका उम्मेदवारले जनसरोकारका विभिन्न विषयलाई उजागर गरी आफ्ना घोषणापत्रमा समेत..

स्थानीय तह नेतृत्वमा युवापुस्ताको आकर्षण
बैशाख १९, २०७९

काठमाडौँ । “समाजको विकासका लागि युवापुस्ता आउनुपर्छ”, महालक्ष्मी नगरपालिका–७ ललितपुरमा नेकपा (एमाले) पार्टीबाट वडा अध्यक्षका उम्मेदवार २७ वर्षीय सुजीत बस्नेतले..