व्यास नपाद्वारा भूमिहीनलाई निस्सा वितरण
असार २८, २०७९
तनहुँ। तनहुँको व्यास नगरपालिकाले भूमिहीनलाई लालपुर्जाको निस्सा वितरण गर्न सुरुआत गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमबारदेखि निस्सा वितरण..