TRENDING

राजनीति

भरतपुर विमानस्थल विस्तार चालु आवदेखि शुरु हुन्छ : मन्त्री श्रेष्ठ
साउन ४, २०७९

चितवन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताउनुभएको छ..

सांसद रावलले रुलिङको माग गरेपछि …
साउन ४, २०७९

काठमाडौं। सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद..

नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित
साउन ४, २०७९

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा..

कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड
साउन ४, २०७९

काठमाडौं। राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बाट बनेका कानुन कति कार्यान्वयन भए त्यसको अनुगमन गर्नुपर्ने बताउनुभयो । राष्ट्रियसभाको आजको बैठकमा उहाँले..

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा
साउन ४, २०७९

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ ।..

कार्यकर्तालाई माधव नेपालको निर्देशन: गठबन्धनमा मात्रै भर नपर्नु
साउन ४, २०७९

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको शक्तिमा मात्रै आश्रित नहुन कार्यकर्तालाई निर्देशन दिएका छन्। स्थानीय तह निर्वाचनमा..

अहिलेको गठबन्धन स्वार्थका लागि बनेको समयक्रममा आफैं टुट्ने ओलीको दाबी
साउन ४, २०७९

काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले धेरै हतार गरेर अहिलेको पाँचदलीय गठबन्धन नतोड्ने बताएका छन् । उनले स्वार्थी एकता भएकाले यस्तो..

एकीकृत समाजवादीकाे दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम आजबाट सुरु
साउन ४, २०७९

काठमाडाैँ। नेकपा एकीकृत समाजवादीको स्कुल विभागले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित भएकाहरूलाई दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु हुँदैछ। पार्टीको..

श्रीलंकामा आज नयाँ राष्ट्रपति चुन्न मतदान हुँदै
साउन ४, २०७९

श्रीलंका। श्रीलंकामा आज नयाँ राष्ट्रपति चुन्न मतदान हुँदैछ । गोटावाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मतदान..

सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाऔँ : मन्त्री चौधरी
साउन ३, २०७९

काठमाडौं। खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना..

राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो छ : प्रधानमन्त्री देउवा
साउन ३, २०७९

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणको खाँचो रहेको बताउनुभएको छ । नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा आज..

प्रचण्ड र बाबुरामबीच भेटवार्ता
साउन ३, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो सिंहदरबारस्थित..

कांग्रेसले चुनावलक्षित देशव्यापी अभियान चलाउने
साउन ३, २०७९

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले देशव्यापी रुपमा विशेष अभियान चलाउने भएको छ । पार्टीको सोमबार सकिएको केन्द्रीय कार्यसमितिको..

संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
साउन ३, २०७९

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको दिशातर्फ देश अघि बढिरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश..

चार सचिवको सरुवा
साउन ३, २०७९

काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत सचिवको सरुवा गरेको..

पर्यटन पुनरुत्थानका लागि योजनाबद्ध कार्यक्रम ल्याइन्छ : पर्यटनमन्त्री श्रेष्ठ
साउन २, २०७९

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि मन्त्रालयले योजनाबद्ध कार्यक्रम अघि..

खानेपानी विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत
साउन २, २०७९

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।बैठकमा..

छानबिन समितिले भेटेन अर्थ मन्त्रालयको सीसीटीभी फुटेज
साउन २, २०७९

काठमाडौं। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गर्न बिचौलियालाई संलग्न गराएको आरोपमाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले सिसिटिभी..