TRENDING

राजनीति

रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित
माघ २३, २०८१

काठमाण्डौ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् ।..

संसदमा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
माघ १८, २०८१

काठमाडौं । सङ्घीय संसद्को अधिवेशन आज अपराह्न १ः०० बजे हुँदैछ । हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि..

सम्पत्ति शुद्धीकरण निवारणमा समन्वय अपरिहार्य छः प्रधानमन्त्री ओली
माघ १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको..

प्रचण्ड भन्छन् – ‘८४ मा बहुमत दिनुभयो भने भ्रष्टाचारीको जरो उखालेर फ्याँकिदिन्छौं’
माघ ११, २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८४ मा माओवादीलाई जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने दावी गरेका छन्..

प्रचण्ड भन्छन् –‘यो सरकार जबर्जस्ती चलेको छ, अब धेरै टिक्दैन’
माघ १०, २०८१

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार अब धेरै नटिक्ने बताएका छन् ।..

प्रधानमन्त्रीले गरे सगरमाथा संवादको शुभारम्भ
माघ ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका छन्..

निर्वाचन आयोगद्वारा स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गर्ने प्रस्ताव
माघ ६, २०८१

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग र्गे प्रस्ताव गरेको छ । आयोगले प्रमुख–उपप्रमुख, वडा अध्यक्ष र..

रवि लामिछाने आज काठमाण्डौ जिल्ला अदालतमा उपस्थित हुने
पुस २६, २०८१

काठमाण्डौ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवम् पूर्वगृहमन्त्री..

रवि लामिछाने छुटाउन आज सोविता गौतमले बहस गर्ने
पुस २२, २०८१

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज प्रतिवादी रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्ने भएका छन् । कास्की..

रवि लामिछाने ः मुद्दामा आजदेखि थुनछेक बहस
पुस ८, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुने भएको..

नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय सचिवालय बैठक
पुस ७, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आगामी बुधबार पुस १० गते ललितपुर च्यासलस्थित एमाले केन्द्रीय..

रविविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै, भोलिदेखि बयान
पुस ७, २०८१

काठमाडौं । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ ।..

हिरासतभित्र रहेका रविको फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन
पुस ४, २०८१

काठमाडौँ । हिरासतभित्रको फोटो बाहिर ल्याउने काममा संग्लनलाई कारवाही गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन् । सहकारी ठगी प्रकरणमा..

आगामी निर्वाचनमा देशैभर उमेदवार उठाउने एकीकृत समाजवादीको निर्णय
पुस २, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीले जनताका मागलाई जोडेर संघर्षको माध्यमबाट नै पार्टी निर्माण गर्न सकिने निचोड निकालेको छ । पाँच..

रवि लामिछानेलाई पोखरा पठाइयो
मंसिर २६, २०८१

पर्सा । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई..