TRENDING

राजनीति

भदौ ५ भित्र उजुरी दिन मिटरब्याजी पीडितलाई गृहको आग्रह
साउन २८, २०७९

काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजी पीडितहरूलाई उजुरी दर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयले मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आआफ्नो..

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
साउन २८, २०७९

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले केहीबेरमा सुरु हुने भएको छ। पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा प्रतिनिधिसभा र..

सरकार सबै भाषाभाषी र जातजातिप्रति प्रतिबद्ध छ: सञ्चारमन्त्री कार्की
साउन २७, २०७९

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास..

मुलुकमा युवा उद्यमशीलताको विकास गर्नुपर्छ– प्रधानमन्त्री देउवा
साउन २७, २०७९

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलता विकास गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह..

कांग्रेस प्रवक्ता डा महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण
साउन २७, २०७९

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण..

पूर्वप्रधानमन्त्री कोइरालाको ८३औँ जन्मजयन्ती
साउन २७, २०७९

काठमाडौं। पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ८३औँ  जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विसं १९९७ साउन २७ गते..

मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन
साउन २७, २०७९

काठमाडौं। सरकारले मिटरब्याजसम्बन्धी समस्या नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट..

मधेस प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य
साउन २७, २०७९

जनकपुर। मधेस प्रदेशसभाको चालू नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको..

गण्डकी प्रदेशसभा: सूचनाको हकसम्बन्धी विधेयक पारित
साउन २७, २०७९

कास्की। गण्डकी प्रदेशसभाको बैठकले सूचनाको हक सम्बन्धी विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बिहीबारको बैठकमा कानून, सञ्चार तथा प्रदेशसभा..

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ : मन्त्री रेग्मी
साउन २७, २०७९

काठमाडौं । सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग..

सभामुख सापकोटासँग चिनियाँ राजदूत होउको शिष्टाचार भेट
साउन २७, २०७९

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । उहाँहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा..

एमालेको सचिवालय बैठक शुरू, चुनावी एजेण्डामा छलफल हुने
साउन २६, २०७९

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ ।एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक शुरू भएको केन्द्रीय कार्यालय सचिव..

निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी
साउन २६, २०७९

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ..

श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
साउन २५, २०७९

काठमाडौँ। जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा)को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि..

उच्च अदालतका न्यायाधीशमा दुई सय ७७ आकाङ्क्षी
साउन २५, २०७९

काठमाडौं। उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक..

मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने
साउन २५, २०७९

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने..

गठबन्धन नेतालाई जिताउन मात्र हैन : मन्त्री कार्की
साउन २४, २०७९

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताउनुभएको छ । उहाँले नेपाल..

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको कार्यतालिका स्वीकृत (तालिकासहित)
साउन २४, २०७९

 काठमाडौं। आगामी मंसिर ४ गते तय भएका प्रतिनिधि र प्रदेशसभा निर्वाचनको कार्यतालिका स्वीकृत भएको छ । आइतबार बसेको बैठकले उक्त..

बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी
साउन २३, २०७९

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको पार्टीको पदाधिकारी बैठक बालुवाटारमा जारी रहेको छ ।आगामी निर्वाचन र पार्टीको..