प्रचण्ड भन्छन् – ‘८४ मा बहुमत दिनुभयो भने भ्रष्टाचारीको जरो उखालेर फ्याँकिदिन्छौं’
माघ ११, २०८१
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८४ मा माओवादीलाई जिताएमा भ्रष्टाचारीको जरो किलो उखेल्ने दावी गरेका छन्..