TRENDING

राजनीति

उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
माघ १३, २०७९

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा शुक्रबार अन्तिम सुनुवाइ हुँदैछ । कामु प्रधानन्यायाधीश..

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै
माघ १३, २०७९

काठमाडौ । राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको..

बागमती सरकारले पूर्णता पायो : एमाले र माओवादीका ४–४ जना, राप्रपाका ३ मन्त्री
माघ ११, २०७९

हेटौंडा । बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराज जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदमा बाँकी सदस्य नियुक्ति गर्नुका साथै..

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन
माघ १०, २०७९

काठमाडौ । संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ ।प्रतिनिधिसभाको आजको बैठकले २१ सदस्यीय नियमावली..

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा : अर्थमन्त्री
माघ ९, २०७९

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले निर्यात प्रवर्द्धनका लागि नेपालमै..

प्रदेशका मन्त्रालय घटाइ खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री
माघ ९, २०७९

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताउनुभएको छ । आज..

उपसभामुख इन्दिरा राना रास्वपाबाट अलग
माघ ९, २०७९

काठमाडौं । उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट अलग भएकी छन् । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी..

रसुवा नाका बन्द
माघ ९, २०७९

काठमाडौँ । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ दुई साताका लागि बन्द भएको छ । शुक्रबारदेखि चीनले नयाँ वर्षका..

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती गर्‍यौं : कोइराला
माघ ८, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको शेखर कोइरालाले बताएका छन् । पार्टीभित्र अल्पमतले राखेको सुझाव..

अब ‘सिडिओ’हरू आफ्नै जिल्लामा सरुवा हुन नपाउने
माघ ६, २०७९

काठमाडौ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी ९सिडिओ०हरूको सरुवाका लागि सुशासन ९व्यवस्थापन तथा सञ्चालन० नियमावली २०६५ को नियम ९ ले..

सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ
माघ ६, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा..

अस्ट्रेलियामा नेपालीको संघर्षबारे फिल्म बन्दै
माघ ६, २०७९

काठमाडौँ । देवकुमार श्रेष्ठको निर्देशनमा ुसिड्‍नीु बन्ने भएको छ । वैशाखबाट छायांकनमा जाने फिल्ममा अभिनेत्री रीमा विश्वकर्मा र सविन श्रेष्ठको..

प्रतिनिधि सभाको उपसभामुखका लागि आज मनोनयन दर्ता हुँदै
माघ ६, २०७९

काठमाडौ ।  प्रतिनिधि सभाको उपसभामुखका लागि आज शुक्रवार मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले हिजो बिहीवार सार्वजनिक गरेको निर्वाचन..

सभामुखमा एमालेका घिमिरे निर्वाचित
माघ ५, २०७९

काठमाडौ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा एमालेका उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँको पक्षमा..

मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु
माघ ५, २०७९

काठमाडौ । निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ..

प्रदेशभित्र पकेट क्षेत्र घोषणा गरेर काम गर्छौं : मुख्यमन्त्री जम्मकट्टेल
माघ ५, २०७९

काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले १३ जिल्लामा २६ पकेटका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ..

फागुन २५ आसपासमा राष्ट्रपतिको निर्वाचन गराउने तयारी
माघ ५, २०७९

काठमाडौ । निर्वाचन आयोगले आगामी फागुन २५ गतेको आसपासमा राष्ट्रपतिको निर्वाचन गराउने हिसाबले तयारी अघि बढाएको छ । सरकारसँग अबका..

प्रत्येक आधा घण्टामा एउटा झोलुङ्गे पुल
माघ ४, २०७९

काठमाडौ । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाउनुभएको छ..

प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै
माघ ४, २०७९

काठमाडौ । प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको..