TRENDING

राजनीति

पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले विश्वासको मत दिने निर्णय
चैत्र ५, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आज बसेको पार्टी संसदीय..

विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय
चैत्र ५, २०७९

काठमाडौँ । कांग्रेस कार्यसम्पादन समितिको बैठकले सोमबार सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ । पुस २६..

उपराष्ट्रपति निर्वाचनको मतदान सुरु, कुल ८८१ जनाले भोट हाल्दै
चैत्र ३, २०७९

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु..

नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान, परिणाम आजै आउने
चैत्र ३, २०७९

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि..

त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनाव ९ चैतमा हुने
चैत्र २, २०७९

काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र बिद्यार्थी युनियन ९स्ववियु० चुनाव हुने भएको छ । बिद्यार्थी भर्नालाई..

स्ववियु निर्वाचन आज राति १२ बजेदेखि प्रचारप्रसारमा रोक
चैत्र २, २०७९

काठमाडौ । स्ववियु निर्वाचनका उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि लागू हुने गरी रोक लगाइएको छ । त्रिभुवन..

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कांग्रेस सरकारमा जाने
चैत्र १, २०७९

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको छ। बुधबार बसेको..

उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
फाल्गुन ३०, २०७९

काठमाडौ । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको..

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे
फाल्गुन २८, २०७९

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको..

निजी निवास सर्ने तयारीमा राष्ट्रपति भण्डारी
फाल्गुन २८, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ। २०७४ फागुन २९ गते राष्ट्रपति निर्वाचित भएकी भण्डारीले पाँच वर्षे कार्यकाल सकिएपछि..

प्रधानमन्त्री दाहालविरुद्धको रिटको पेशी बिहीबार
फाल्गुन २४, २०७९

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध दर्ता भएको द्वन्द्वकालीन मुद्दाको पेशी बिहीबारका लागि तोकिएको छ ।..

राप्ती घोषणापत्र जारी गर्दै सकियो फोनिज बागमतीको पाँचौं प्रादेशिक भेला
फाल्गुन २३, २०७९

चितवन । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नेवाताम्सालिङरबागमती प्रदेश समितिको पाँचौ प्रादेशिक भेला १३ बुँदे राप्ती घोषणापत्र जारी गर्दै सकिएको..

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने तयारी
फाल्गुन २१, २०७९

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएपछि खाली हुने क्षेत्र र चितवन २ मा एकै दिन उपनिर्वाचन गर्ने..

राष्ट्रपति निर्वाचनका लागि सातै प्रदेशमा आठ दलको अभिमुखीकरण
फाल्गुन १९, २०७९

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनले शुक्रबार सातवटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण गर्दैछ । नेपाली कांग्रेसले आयोजना गर्ने..

फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने
फाल्गुन १६, २०७९

काठमाडौँ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचन आयोग ऐन, २०७३..

बागमती प्रदेशसभाबाट दुई विधेयक पारित
फाल्गुन १६, २०७९

हेटौंडा । बागमती प्रदेशसभाबाट प्रदेश निजामती सेवालगायत दुई विधेयक सर्वसम्मतिले पारित भएका छन् । प्रदेशसभाको बैठकबाट प्रदेश निजामती सेवाको गठन,..

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
फाल्गुन १५, २०७९

काठमाडौँ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर..