राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार : सामान्य हिँडडुल गर्न थाल्नुभयो
बैशाख १३, २०८०
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । उहाँ सामान्य हिँडडुल गर्न थाल्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।..