TRENDING

मुख्य समाचार

सर्वसाधारणले सोनापुर मिनरल्सको आईपीओ भर्न पाउने
अशोज ६, २०८०

काठमाडौ । पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन बिक्री तथा बाँडफाँट सम्पन्न..

आर्थिक मन्दीको असर : काठमाडौँमा घर र सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै
अशोज ६, २०८०

काठमाडौँ । आर्थिक मन्दीका कारण काठमाडौँ महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ..

तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा, काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
अशोज ५, २०८०

काठमाण्डौ । आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा छन् । माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु भेला भएका छन् । शिक्षकको आन्दोलनका..

सरकार र शिक्षक महासंघबीच शुक्रबार पनि वार्ता हुँदै
अशोज ५, २०८०

काठमाडौं । विभिन्न माग राखी असोज ३ गतेदेखि आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ र सरकारबीच शुक्रबार पनि वार्ता हुँदैछ। बिहीबारको..

शिक्षकहरूको जारी आन्दोलनले आज पनि निरन्तरता पाउने, देशभर पठनपाठन ठप्प
अशोज ५, २०८०

काठमाडौँ । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि जारी आन्दोलनले आज पनि निरन्तरता पाउने भएको छ । बिहीबार साँझ..

सेयर धितो कर्जामा सीमा हट्ने भएपछि ४४ अंकले बढ्यो नेप्से, हाइड्रोपावरमा उत्साह
अशोज ४, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हाटउन तयारी गरेसँगै सेयर बजारमा हरियाली छाएको..

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तालिका सार्वजनिक, आउँदो ६ गते चीन जाने
अशोज ४, २०८०

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो शनिवार चीन भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री..

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने
अशोज ४, २०८०

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७ दिनसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको..

शिक्षकको आन्दोलनले आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त
अशोज ४, २०८०

काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण आज पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म चल्ने सडकमा सवारीसाधन चलेका..

द्रुत बस सेवा सर्वसाधारणका लागि खुला
अशोज ४, २०८०

काठमाडौ । संविधान दिवसको अवसर पारेर बुधबारदेखि परीक्षणका रुपमा सञ्चालन गरिएको द्रुत बस सेवा आजदेखि सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको..

माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन
अशोज ३, २०८०

काठमाडौं । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् ।..