हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा
माघ ३, २०७७
वाग्मती। मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४२९ योजनामध्ये १२७ वटा योजना सम्पन्न गरेको छ..