TRENDING

मुख्य समाचार

लगानी गर्ने होइन त ? भोलिदेखि आउँदैछ यति ठूलो नयाँ आईपीओ ! कहिलेसम्म दिने आवेदन ?
चैत्र १९, २०७७

काठमाडौं । भोलि अर्थात चैत २० गते शुक्रवारदेखि नयाँ आईपीओ आउने भएको छ । रु रु जलविद्युत आयोजनाको आईपीओ आउने..

‘सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गरिने’
चैत्र १९, २०७७

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको..

फ्रान्समा कोरोनाको संक्रमण बढेपछि फेरि लकडाउनको घोषणा
चैत्र १९, २०७७

पेरिस । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र..

काठमाडौं उपत्यकामा सिमसिमे पानी, वायु प्रदूषण कम हुने आकलन
चैत्र १८, २०७७

काठमाडौं । काठमाडौं उपत्यकासहित पूर्वी र मध्य पहाडका विभिन्न स्थानमा बुधबार साँझ हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका..

राष्ट्रिय जनगणनाको तयारी तीव्र
चैत्र १८, २०७७

काठमाडौँ  । राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी..

थपिएका ट्राफिक बत्तीले उपत्यकामा सवारी व्यवस्थापनमा सहज
चैत्र १८, २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापन सहज भएको छ । महानगरीय ट्राफिक प्रहरी..

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दो
चैत्र १८, २०७७

कर्णाली । कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका..

फोहर व्यवस्थापनमा सहयोग गरिदिन स्थानीयवासीसँग कामपाको अनुरोध
चैत्र १७, २०७७

काठमाडौँ । फोेहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । कामपा वातावरण व्यवस्थापन..

काभ्रेमा मिर्गौला तस्करी : रोकिएकै हो ?
चैत्र १७, २०७७

काभ्रेपलाञ्चोक । ‘बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गौला तस्करीको घटना बाहिर आएको छैन ।..

नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन, कुनले कति तोक्यो ?
चैत्र १७, २०७७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले मंगलवार मिथिला लघुवित्त वित्तीय संस्था,..

नर्भिकद्वारा अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रियाको सुरुवात
चैत्र १६, २०७७

काठमाडौं । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि चिरपरिचित होइन । अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प..

सीमानाकामा ६४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण
चैत्र १६, २०७७

काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा एन्टिजेन विधिबाट ६४ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस सङ्क्रमण..

काठमाडौं उपत्यकामा पनि फेला पर्यो बर्ड फ्लु !
चैत्र १६, २०७७

काठमाडौं । ललितपुर महानगरपालिका¬–१४ को नख्खुमा कृषकले पालेका पशुपक्षीमा बर्ड फ्लु रोग देखिएको छ । पशु सेवा विभागका सूचना अधिकारी..

कति पाउला त ज्योति लाईफको आईपीओले पहिलो कारोबारको लागि ओपन रेञ्ज ? यस्तो आयो संकेत !
चैत्र १६, २०७७

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ओपन रेञ्ज १३२ दशमलव ९४ देखि ३९८ दशमलव ८२ पाउने..