TRENDING

मुख्य समाचार

तरकारी किन्दै हुनुहुन्छ ? यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य [मूल्यसूची]
कार्तिक ८, २०७८

काठमाडौं । हेर्नुहोस् कालिमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कायम भएको तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची

८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको धानबालीमा क्षति
कार्तिक ८, २०७८

काठमाडौं । गत सात आएको बेमौसमी अविरल वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको भित्र्याउँदै गरेको धानबालीमा क्षति..

नेकपा एसले धादिङको रुबिभ्यालीमा गर्यो वडा अधिवेशन, १५० जनाले गरे पार्टी प्रवेश
कार्तिक ७, २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले धादिंङको रुबिभ्यालीमा वडा भेला सम्मन्न गरेको छ । जिल्लाको रूवि भ्याली गाउँ पालिका वडा..

बाढी पीडितलाई प्रधानमन्त्रीको आश्वासन : चाँडै मन्त्रिपरिषद्बाट राहतको व्यवस्था हुन्छ
कार्तिक ७, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितका लागि थप राहतको व्यवस्था गर्ने बताएका छन् । इलाम र पाँचथरको बाढीपहिरो प्रभावित..

राष्ट्र र जनताको हितको पक्षमा काम गर्छौं : ओली
कार्तिक ७, २०७८

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण राष्ट्र..

धादिङको गजुरीमा गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी [भिडियो]
कार्तिक ७, २०७८

काठमाडौं । धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ। सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना६ख १४७१ नम्बरको बसमा आज बिहान आगलागी..

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाईंदै
कार्तिक ७, २०७८

काठमाडौं । आइतवारदेखि देशभरका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान शुरू हुँदैछ । ६ देखि ५९ महिनासम्मका..

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण अनिश्चित
कार्तिक ७, २०७८

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण अनिश्चित बनेको छ । बाढीपहिरोले क्षति पुगेको ४ महिना बितिसक्दा समेत आयोजनाको क्षतिको यकीन..

सहमतिबिना अर्ली इलेक्सन हुँदैन : परराष्ट्रमन्त्री खड्का
कार्तिक ७, २०७८

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले दलीय सहमति नभई मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र अर्ली इलेक्सनको विषय सम्भव नहुने बताएका..

प्रधानमन्त्री देउवा पूर्वी नेपालका बाढी प्रभावित क्षेत्रमा जाँदै
कार्तिक ७, २०७८

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा आइतवार (आज) पूर्वी नेपालमा बाढी पहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्न जाँदै छन् ।..

प्रधानमन्त्री देउवाले गरे बाढी प्रभावित क्षेत्रको अवलोकन
कार्तिक ६, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको राजापुरमा बाढी प्रभावित क्षेत्रको शुक्रवार अवलोकन गरेका छन् । सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई..

एमालेको आज देशैभर वडा अधिवेशन, अध्यक्ष ओलीको ‘भर्चुअल’ सम्बोधन
कार्तिक ६, २०७८

काठमाडौं । नेकपा एमालेले आज शनिवार देशैभर वडा अधिवेशन गर्दैछ । शनिवार दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले ‘भर्चुअल’ माध्यमबाट..

नेकपा एसको एक महिने प्रगति: ७३ जिल्लामा कमिटी गठन, वडासम्मै पार्टी संगठन
कार्तिक ५, २०७८

काठमाडौं ।  नेकपा एकीकृत समाजवादी स्थापनाको एक महिनाभित्र ७३ वटा जिल्ला कमिटी गठन भइसकेको र ४ वटा गैरभौगोलिक जिल्ला कमिटीहरुले..

वर्षाले कृषिमा पुर्‍याएको क्षतिबारे गृहमन्त्री र कृषिमन्त्रीबीच छलफल
कार्तिक ५, २०७८

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्रराय यादवसँग तीन दिनसम्म लगातार आएको अविरल वर्षाले कृषिमा पुर्‍याएको क्षतिबारे छलफल..

एमालेले नेतृत्व चयनमा विद्युतीय मेसिन प्रयोग गर्ने
कार्तिक ५, २०७८

काठमाडौं । नेकपा (एमाले) ले महाधिवेशनको प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा..