TRENDING

मुख्य समाचार

चन्दा उठाएर डोजर
चैत्र १५, २०७८

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा सङ्कलन गरेर डोजर किनेका छन् । गाउँमा सडक पु¥याउन गुर्जा विकास मञ्चको पहलमा चन्दा..

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी
चैत्र १५, २०७८

काठमाडौं । स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या..

पाँच किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार
चैत्र १५, २०७८

काठमाडौं ।  राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ ।..

हावाहुरीसहित वर्षाको सम्भावना
चैत्र १५, २०७८

काठमाडौं ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना..

अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प
चैत्र १५, २०७८

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको..

करोडौँको लागतमा बनेको स्वास्थ्यचौकी भवन प्रयोगविहीन
चैत्र १५, २०७८

पर्वत । झण्डै रु दुई करोडको लागतमा बनेको सुविधासम्पन्न स्वास्थ्यचौकी भवन वर्षौँदेखि प्रयोगविहीन भएको छ । पर्वतको फलेबास नगरपालिका–१ कार्कीनेटा..

नेपालमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भयो : अध्यक्ष नेपाल
चैत्र १३, २०७८

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना..

चीनले नेपाललाई ११ अर्ब ४० करोडभन्दा बढी अनुदान उपलब्ध गराउने
चैत्र १३, २०७८

काठमाडौँ  । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई रु ११ अर्ब ४० करोडभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने..

अब पोखरा संसारसँग जोडिने छ : मन्त्री आले
चैत्र १३, २०७८

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने..

स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान
चैत्र १३, २०७८

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान..

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक
चैत्र १३, २०७८

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन..

मध्यपहाडी लोकमार्ग : समस्याग्रस्त बोक्सेमा ढलान, अन्यमा धमाधम काम
चैत्र १३, २०७८

गलकोट । पानी पर्नासाथ बागलुङ नगरपालिका–३ स्थित बाक्से खाल्टोमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध हुन्छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा..

राजस्व सुधार कार्ययोजना बनाउँदै स्थानीय तह
चैत्र ११, २०७८

काठमाडौं । बाँकेका स्थानीय तहले आन्तरिक आम्दानी बढाउन राजस्व सुधार कार्ययोजना तयार गर्न थालेका छन् । कोहलपुर नगरपालिका र बैजनाथ..