मतदानबाट वञ्चित हुँदैछन् स्वदेशकै मतदाता
बैशाख २०, २०७९
काठमाडौं । सोह्रखुट्टे बस्ने २० वर्षीया सुरक्षा शर्मा निर्वाचनमा मतदान गर्न उत्सुक छिन् । तर स्याङ्जाको वालिङ नगरपालिका स्थायी ठेगाना..