TRENDING

मुख्य समाचार

१९ वर्षमुनिको महिला विश्वकप क्रिकेट एशिया छनोटमा आज नेपाल र थाइल्याण्ड खेल्दै
कार्तिक २५, २०८१

काठमाण्डौ । युएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेल्दैछ ।..

आईसीसी यू–१९ महिला टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेटमा यूएईले नेपाललाई १ सय २३ रनको लक्ष्य
कार्तिक २४, २०८१

काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेटमा यूएईले नेपाललाई १ सय २३ रनको लक्ष्य दिएको छ। युएईको सेभेन..

अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने
कार्तिक २३, २०८१

एजेन्सी । अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले सरकारले..

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना,चार जनाको मृत्यु
कार्तिक २३, २०८१

काठमाडौ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।..

नीता र हरिहर अभिनित ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक
कार्तिक २२, २०८१

काठमाडौं । चन्द्र पन्त निर्देशित मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २८ सेकेन्ड रनटाइमको ट्रेलरले..

च्याम्पियन्स लिगमा बार्सिलोना, बार्यन, इन्टर मिलान र एटलान्टा विजयी
कार्तिक २२, २०८१

काठमाण्डौ । युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले क्रेभेना जेभेज्दालाई हराएको छ । बिहान भएको खेलमा बार्सिलोना ५–२ गोलले विजयी भयो..

अमेरिकी डलरमा नयाँ रेकर्ड ः एक डलरको एक सय ३५ रुपैयाँ नाघ्यो
कार्तिक २२, २०८१

काठमाण्डौ । अमेरिकी डलरको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री..

रवि लामिछाने पक्राउ विरोधमा रास्वपाले आज पनि प्रदर्शन जारी राख्ने
कार्तिक २१, २०८१

काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको..

धादिङमा दुई वटा यात्रु बस ठोक्कियो, १३ जना घाइते
कार्तिक २१, २०८१

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका(६ बन्छेटारमा दुईवटा यात्रु बस आपसमा ठोक्किएको छ । काठमाडौबाट गोरखार्फ जाँदै गरेको र..

इजरायलमा रक्षामन्त्री ग्यालान्ट बर्खास्त
कार्तिक २१, २०८१

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूहरूबीच ‘विश्वासको सङ्कट’ रहेको भन्दै रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गर्नुभएको छ । नेतन्याहुले केही..

बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्नु नपर्ने
कार्तिक २१, २०८१

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा अब ग्राहक पहिचानसम्बन्धी विवरण केवाईसी भर्नु नपर्ने भएको छ । सरकारले गएको..

नेपालले स्कटल्याण्डसँग बाँड्यो अंक
कार्तिक २१, २०८१

काठमाडौ । आँधीहुरीको सम्भावनासँगै आइसिसी विश्वकप लिग–२ मा नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । ग्राउण्ड प्रेरी क्रिकेट रंगशाला..