TRENDING

मुख्य समाचार

स्ववियु निर्वाचन ः देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता
फाल्गुन १९, २०७९

काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् । बिहान..

राष्ट्रपति निर्वाचनका लागि सातै प्रदेशमा आठ दलको अभिमुखीकरण
फाल्गुन १९, २०७९

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनले शुक्रबार सातवटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण गर्दैछ । नेपाली कांग्रेसले आयोजना गर्ने..

एसईईको रजिष्ट्रेसन फारम खुल्यो, बैशाख १५ गतेसम्म दोब्बर शुल्कमा भर्न सक्ने
फाल्गुन १९, २०७९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ ।..

धादिङमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन रेखांकन
फाल्गुन १८, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले सार्वजनिक जग्गा मिचेर निर्माण भएका घर टहरा हटाउन रेखांकन गर्न थालेको छ । नगरपालिकाले सोमबारदेखी..

कान्ति लोकपथ बन्द भएपछि थानकोट–चित्लाङ हुँदै गुड्न थाले हेटौँडा जाने साना गाडी
फाल्गुन १८, २०७९

मकवानपुर । कान्तिलोकपथ अन्तर्गत ललितपुरको बाग्मती र भट्टेडाँडामा सडकको मर्मतका कारण हेटौँडा जाने साना गाडी थानकोट–चित्लाङ हुँदै गुड्न थालेका छन्..

बिपिडब्लु लघुवित्तको आइपिओ खुला
फाल्गुन १८, २०७९

काठमाडौ । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि..

विभिन्न जिल्लाबाट आई काठमाण्डौ उपत्यकामा बस्दै आएकाहरूले यी ५ ठाउँबाट राष्ट्रिय परिचयपत्र बनाउन सक्ने
फाल्गुन १८, २०७९

काठमाण्डौ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाण्डौ उपत्यकाभन्दा बाहिरका जिल्लाबाट आई उपत्यकामा बसोवास गरेका नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र बनाउन पाँच..

भारतबाट ग्यासबाहेक अरु इन्धनको मूल्य घटेर आए पनि भाउ यथावत्
फाल्गुन १८, २०७९

काठमाण्डौ । नेपाल आयल निगमले भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन ९आईओसी०ले ग्यासबाहेक अरु इन्धनको मूल्य घटाएर पठाएको भएपनि..

कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
फाल्गुन १८, २०७९

काठमाडौ । मकवानपुरको हेटौँडा र ललितपुर जोड्ने कान्ति लोकपथ मर्मत सम्भारका लागि आजदेखि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय..

माथिल्लो त्रिशूली–१ आयोजनाको डाइभर्सन सुरुङको निर्माण सम्पन्न
फाल्गुन १८, २०७९

काठमाडौ । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना निर्माणका लागि नदी फर्काउन बनाइएको..

तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिए
फाल्गुन १७, २०७९

काठमाडौँ  । अवतरणका लागि पालो पर्खिरहेका तीनवटा विमान सम्भावित दुर्घटना हुनबाट जोगिएका छन्। सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि..

धादिङमा निशुल्क सिलाई कटाई एवं मोबाईल मर्मत तालिम सुरु
फाल्गुन १६, २०७९

धादिङ । धादिङबेसीमा ६५ दिने निशुल्क मोबाईल मर्मत एवं सिलाई कटाई तालिमको आज उद्ध्घाटन गरिएको छ । बागमती प्रदेश सरकार..

फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने
फाल्गुन १६, २०७९

काठमाडौँ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचन आयोग ऐन, २०७३..