आठ महिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा
चैत्र ७, २०७९
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् ।..