TRENDING

मुख्य समाचार

एसईईका विद्यार्थी चढेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
चैत्र २७, २०७९

धनगढी । कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज..

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक
चैत्र २६, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक..

कोरोना संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
चैत्र २६, २०७९

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले..

अस्ट्रेलियाको रोजगारीमा ४० नेपाली फुटबलर
चैत्र २६, २०७९

अस्ट्रेलिया । मध्यरात हुनैलाग्दा एक पटक फुटबल प्रशिक्षक मेघराज केसीले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए, ‘नेपालका सबैभन्दा उत्कृष्ट गोलरक्षक एलन..

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा
चैत्र २६, २०७९

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुने भएको छ। सन्दीपको मुद्दाको पेशी न्यायाधीश शंकरराज बरालको..

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका ल्याइने
चैत्र २६, २०७९

काठमाडौँ । सरकारी स्तरबाट प्रयोग हुने सामाजिक सञ्जाल सञ्चालनको मापदण्ड तथा नियमन गर्ने दस्तावेज अपर्याप्त हुँदा बेलाबेलामा समस्या आउने गरेको..

भारतमा एकैदिन ६ हजारभन्दा बढीमा कोरोना संक्रमण, २०३ दिनयताकै उच्च
चैत्र २४, २०७९

काठमाडौँ । भारतमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा रहेको छ । यसैबीच पछिल्लो २४ घण्टामा भारतमा..

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकजोडी कृत्रिम फोक्सो जडान
चैत्र २४, २०७९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ। विश्व स्वास्थ्य दिवसको अवसरमा युएसएआडी स्वच्छ हावा परियोजनासँगको..

बागमती प्रदेश सरकार विस्तारमा सकस
चैत्र २४, २०७९

हेटौंडा । बागमती प्रदेशको सरकार विस्तारमा कार्यदलबीच सहमति नजुटेपछि टुंगो लगाउने जिम्मा गठबन्धनका शीर्ष नेतालाई दिइएको छ । मन्त्रालयको भागबन्डा..

नेपाली सेनाद्वारा डाक्टरदेखि पण्डितसम्मको कर्मचारी माग
चैत्र २४, २०७९

काठमाडौ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले कर्मचारी माग गरेको छ । निर्देशनालयले प्राविधिक÷हवाई÷विविध सेवा तर्फ पदिक तथा विल्लादार पदहरुका..

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
चैत्र २४, २०७९

ओखलढुङगा । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका २ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई बिहीबार दिउँसो..

एसईईमा नक्कली परीक्षार्थी ः पक्राउ पर्नेको संख्या दुई सय नाघ्यो
चैत्र २३, २०७९

विराटनगर । माध्यमिक शिक्षा परीक्षा एसईई दिने दुई सय एक जना नक्कली परीक्षार्थीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङका..

चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति
चैत्र २३, २०७९

काठमाडौ । चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय त्रिवि का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन यही चैत ३०..

उपनिर्वाचन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि आजै चुनाव चिह्न दिइने
चैत्र २३, २०७९

काठमाडौ । वैशाख १० गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्दैछ। आयोगले यसअघि..

वाग्मती प्रदेश सरकारलाई पूर्णता दिन आज निर्णायक बैठक बस्दै
चैत्र २२, २०७९

हेटौंडा । वाग्मती प्रदेशमा सरकारलाई पूर्णता दिन आज गठबन्धन दलहरुको निर्णायक बैठक बस्दैछ। मुख्यमन्त्री शालिकराम जम्कट्टेल, संसदीय दलका नेताहरू र..