TRENDING

मुख्य समाचार

वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत
चैत्र २९, २०७९

काठमाडौ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीका लागि पालिकाहरुसँग समन्वय गरेर पुनः एकीकरण कार्यक्रमको सुरुवात गरेको छ ।..

कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
चैत्र २९, २०७९

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।..

काठमाण्डौसहित धेरै ठाउँमा तुवाँलो, तराईमा तीव्र गतिमा हुरी चल्ने सम्भावना
चैत्र २९, २०७९

काठमाण्डौ । काठमाण्डौसहित धेरै ठाउँमा तुवाँलो लागेको छ । प्रदूषण बढेकाले तुवाँलो लागेको हो । देशका धेरै ठाउँमा आगलागी र..

उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति
चैत्र २९, २०७९

काठमाडौ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति..

थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन
चैत्र २९, २०७९

काठमाडौ । काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्ड अन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन..

बालेनको अभिव्यक्तिप्रति संघीय सरकारको आपत्ति
चैत्र २९, २०७९

काठमाडौं । संघीय सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । साथै कानुनसम्मत रुपमा काम गर्न र..

सिन्धुली र बैतडीको छुट्टाछुट्टै दुर्घटनामा १० जनाको मृत्यु
चैत्र २९, २०७९

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । गए..

कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ स् सभापति देउवा
चैत्र २८, २०७९

काठमाडौ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक सङ्घको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।..

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयम्सेवक तालिम
चैत्र २८, २०७९

काठमाडौ । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम्सेवक..

दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्रभातलाई
चैत्र २८, २०७९

काठमाडौ । नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पु¥याएवापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको..

अब सरकारको सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनमा हुनेछ : प्रधानमन्त्री दाहाल
चैत्र २८, २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सम्पूर्ण तागत अब अर्थतन्त्रलाई गति दिनमा केन्द्रित रहने बताएका छन् । नेपाल उद्योग वाणिज्य..

सुत्केरी मृत्युको विषयलाई लिएर फेरि राजमार्ग अवरुद्ध
चैत्र २८, २०७९

धनगढी । कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा गोदावरी नगरपालिका – २ की २८ वर्षीया सुत्केरी लक्ष्मी भट्टराई र शिशुको मृत्युको..

अर्थतन्त्र सुधार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
चैत्र २७, २०७९

काठमाडौ । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको र जिम्मेवारीका साथ लागेको..

भन्सार अधिकारीहरुलाई अर्थमन्त्रीको निर्देशन : नतिजामुखी काम गर्नु
चैत्र २७, २०७९

काठमाडौ । अर्थमन्त्री डा प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ । भन्सार..

पहाडी भू–भागमा आंशिक बदली, बाँकीमा मौसम सामान्यतया सफा
चैत्र २७, २०७९

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी..

एकल महिलाबाट जन्मिएका बच्चाको जन्मदर्ता आमाकै थरबाट हुने
चैत्र २७, २०७९

काठमाण्डौ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मिएका बच्चाको आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्न परिपत्र गरेको छ..

कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने
चैत्र २७, २०७९

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको..