अनुदानको मलमा दुरुपयोग भएको छः मन्त्री भुसाल
जेष्ठ ३०, २०८०
काठमाडौं। कृषि तथा पशुपंछी विकासमन्त्री वेदुराम भुसालले किसानहरुले पाउने अनुदानको मलमा दुरुपयोग भएको भन्दै सचेत रहन कृषकलाई आग्रह गर्नुभएको छ..