TRENDING

मुख्य समाचार

आदिपुरुष विवाद : भारतीय चलचित्र प्रदर्शन निषेध
असार ४, २०८०

काठमाडौं । सोमबारदेखि काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ..

युगान्डाको एक विद्यालयमा आक्रमण हुँदा ४० जनाको मृत्यु
असार ३, २०८०

काठमाडौं । युगान्डाको एक विद्यालयमा आक्रमण हुँदा ४० जनाको मृत्यु भएको छ । स्लामिक स्टेट समूहसँग सम्बन्धित विद्रोही, एलाइड डेमोक्र्याटिक..

प्रदेश सरकारको राजस्व नीति ः सवारी दर्ता सरुवामा छुट, मनोरञ्जन र विलासितामा थप कर
असार ३, २०८०

काठमाडौ । सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि वार्षिक बजेट सार्वजनिक गरिसकेका छन् । अध्यादेशमार्फत बजेट..

सुडानको हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु
असार ३, २०८०

काठमाडौं । सुडानको राजधानी खार्तुममा भएको हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। राजधानीको यार्मोक जिल्लामा सेनाले गरेको हवाई..

समाजवादी मोर्चाको घोषणा सोमबार ३ बजे
असार ३, २०८०

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू..

मूल्य नपाएको भन्दै किसान र व्यापारीले कालीमाटीमा फाले गोलभेँडा
असार ३, २०८०

काठमाण्डौ । मूल्य नपाएको भन्दै काठमाण्डौको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ । कालीमाटी बजारका व्यापारी र किसानले..

बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन
असार ३, २०८०

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको..

बाढी र पहिरोले पाँचथर र ताप्लेजुङ गरि ९ जना वेपत्ता
असार ३, २०८०

काठमाडौं । शनिबार रातिको अविरल वर्षापछि आएको बाढीले बगाउँदा पाँचथरमा ६ जना बेपत्ता भएका छन्। बाढीका कारण ठूलो परिमाणमा भौतिक..

बालेनको चेतावनीपछि काठमाडौँ महानगरका विद्यालय खुला
असार ३, २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय निर्वाध रूपमा सुचारु भएका छन् । सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग राख्दै विद्यालय..

राजनीतिक अस्थिरता रोक्न समाजवादी मोर्चा ः उपाध्यक्ष पाण्डे
असार ३, २०८०

चितवन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्टबीच कार्यगत एकता गर्दै देशको राजनीतिक अस्थिरता रोक्नका लागि..

कोशी प्रदेशका कर्मचारीलाई दैनिक खाजा खर्च दुई सय
असार २, २०८०

मोरङ । कोशी प्रदेशको अल्पमतको सरकारले आर्थिक वर्ष २०८०र०८१ को बजेटमा प्रदेशका कर्मचारीहरुलाई दैनिक खाजा खर्च बापत दुई सय रुपैयाँ..

समाजवादी मोर्चाबारे ओलीको टिप्पणी ः नचिनेका नेताहरू हुन् र डराउनु
असार २, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्त्वहरू एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने..

सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग
असार २, २०८०

काठमाडौ । नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको..