आर्मीलाई हराउँदै पुलिसको महिला टोली टाइगर कप भलिबलको इलिमिनेटरमा
माघ १५, २०८१
काठमाण्डौ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबको महिला टोली टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको इलिमिनेटरमा पुगेको..