चीनबाट पहिलो पटक युरिया मल आयात
फाल्गुन २३, २०७७
चौतारा । साल्ट ट्रेडिङ कर्पोरेसनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाकाबाट आज नेपाल भित्रिएको छ ।..