TRENDING

बागमती प्रदेश

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ : अध्यक्ष नेपाल
चैत्र २५, २०७८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई अझै प्रगाढ बनाइने बताउनुभएको छ ।..

आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह
चैत्र २५, २०७८

काठमाडौँ । जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारलाई प्रवद्र्धन नगर्न आग्रह गर्नुभएको छ ।..

बूढानीलकण्ठमा इनारमा खसेकी महिलाको सकुसल उद्धार
चैत्र २२, २०७८

काठमाडौँ  । नेपाल प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ । प्रहरीको महानगरीय प्रहरी..

सरकारले पहिलोपटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने
चैत्र २२, २०७८

काठमाडौँ  । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ । समितिले नयाँ वर्ष..

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी
चैत्र १८, २०७८

काठमाडौं । पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी..

बाइकको हर्न बजाउदा बजाउदै, ब्याक गरेर टिपरले…
चैत्र १७, २०७८

काठमाडौं । स्कुल बस छुटेमा छोरीहरुलाई आफैंले विद्यालय पुर्‍याउनु पर्ने भएपछि बुधबार बिहान हतारमा थिए रोहन तामाङ। गोकर्णेश्वर नगरपालिका-१ श्वेतवारही..

पाँच किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार
चैत्र १५, २०७८

काठमाडौं ।  राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ ।..

हावाहुरीसहित वर्षाको सम्भावना
चैत्र १५, २०७८

काठमाडौं ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना..

नेपालमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भयो : अध्यक्ष नेपाल
चैत्र १३, २०७८

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना..

नेपालले ¥याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन
चैत्र ५, २०७८

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् ¥याफ्टिङको विकास र..

मतगणनास्थलमा सिसी क्यामेरा अनिवार्य
चैत्र ४, २०७८

काठमावडौँ । प्रमुख जिल्ला अधिकारी छविराज रिजालले सरकारी कार्यालयका गाडीहरूलाई मर्मतसम्भार गरेर तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ । स्थानीय..

गाउँमै स्वास्थ्योपचार : स्थानीयवासी खुसी
चैत्र १, २०७८

सिन्धुपाल्चोक । थाङ्पाल गाउँपालिकाले स्वास्थ्य सेवामा उदाहरणीय काम गरेको छ । यहाँका १२ स्थानीय तहमध्ये सो गाउँपालिकाले प्रदान गरेको स्वास्थ्य..

बजेट अभावमा सङ्ग्रहायल निर्माण अलपत्र
फाल्गुन ३०, २०७८

काठमाडौं । सबभन्दा पुरानो मानिएको बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी सङ्ग्रहालय बजेट अभावमा अलपत्र परेको छ..