साउदीमा नाराबाजी गर्ने नेपाली विरुद्ध मुद्दा
कार्तिक २८, २०७७
काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको मुद्दा लागेको..