गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
चैत्र ७, २०८१
प्रवास । इजरायलले रातभर र बिहीबारसम्म गाजा पट्टीमा धेरै घरमा गरेको आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन्..