बेनी अस्पतालमा अक्सिजन बैंक सञ्चालन
जेष्ठ २, २०७८
म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत..